"नेपाली नेता धोबीको गधा उस्ता उस्तै" भन्ने हम्लाई

"नेपाली नेता धोबीको गधा उस्ता उस्तै" भन्ने हम्लाई

गाइजात्रे भन्दापनी रमाइलो ..

Start Share
धोबी त भारतीय नै पर्‍यो ! धोती मज्जाले बेरेर ठ्याक्कै... !! अब तिनका "गधा" भन्या पक्कै पनि नेपाली नेताहरु नै हुनु पर्छ , बोकाएका नै छन क्यार असफलता को भारी,अबिश्वासको लगाम !! "धोबिको गधा नेपाली नेता उस्ता उस्तै भन्ने हाम्लाई लाई रा छ । कि कसो मोरा मोरी हो ?